loader

Strengthening Life Skills in Youths

सामान्य कारणले पनि मानिसले आफूलाई नै हानी गर्ने काम गरेको हामीले देखेका अनि सुनेका छौं | आफ्नो जीवनलाई सहज बनाउने सामान्य सिप मात्रै पनि नहुँदा मानिसले ठुलो समस्या भोगेको हामीले देखे, सुनेका छौं | त्यसैले आफ्नो जीवनलाई सरल, सहज र सफल बनाउन जिनोपयोगी सिप हुनु नितान्त जरुरी छ |  जीवनोपयोगी सिपले मानिसको हरेक पाइला पाइलामा प्रत्यक्ष वा परोक्षरुपले काम गरिरहेको हुन्छ | अझ किशोरावस्थामा जीवनोपयोगी सिप हुनु झनै महत्वपूर्ण छ | आफ्नो पढाइ, परिवार र साथीसंगको सम्बन्ध राम्रो बनाउँन जीवनोपयोगी सिपले धेरै मद्दत गर्दछ |

  • No Rating
  • (0 Reviews)
  • English and Nepali

About the Instructor

instructor
About the Instructor

It's a test format

About This Course

Objectives

  • Apply various aspects of life skills in your daily life. (जीवनोपयोगी सिपका विभिन्न पक्षहरुलाई  आफ्नो दैनिक जीवनमा प्रयोग गर्न सक्षम हुन | )
  • Transform yourself through emotional, thinking, and social skills by sharing your experiences on important aspects of life skills. (जीवनोपयोगी सिपका महत्वपूर्ण पक्षहरुमा आफ्ना अनुभव आदान प्रदान गर्दै भावनात्मक, सोचाइ र सामाजिक सिपको माध्यमबाट आफुमा परिवर्तन ल्याउने | )
  • To enhance and strengthen positive behavior by promoting thinking, emotional and social skills. (सोचाइ, भावनात्मक र सामाजिक सिपको प्रवर्द्धन गरी सकारात्मक व्यवहारको प्रदर्शन गर्न | )

Why should people invest in this course?

सफलताको सामान्य सुत्र भनेको आफ्ना व्यवहार र विचारलाई व्यवस्थित गर्नु नै हो | जीवनमा आइपर्ने  सामान्य घटनाले पनि तपाईलाई असहज बनाउने गर्छ ? के तपाईलाई अरुसंग आफ्ना कुरा राख्न डर महसुस हुन्छ ? वा तपाइँ अरुसंग बोल्न डराउनु हुन्छ ? साथीसंगी र अरुसंग राम्रो सम्बन्ध राख्न समस्या परिरहेको छ ? सामान्य जीवन जिउने सिपको कमीको कारण समस्या भोगिरहनु भएको छ ? छ भने आउनुस् तपाइँलाई त्यस्ता महत्वपूर्ण सिप यहाँ सिक्नुहुनेछ |

Number Of Enrolled Students: 0

Requirements

Basic Computer Literacy Skills

Course module

Target Audience: Students, Teachers, Parents and Social worker

Duration:21

Fee: 2000

Recent Courses

blog
Last Updated 2nd August 2022
  • 0
  • Free
blog
Last Updated 12th July 2022
  • 0
  • Rs. 1800
  • Rs. 2000
blog
Last Updated 5th July 2022
  • 0
  • Rs. 1500
  • Rs. 1800
blog
Last Updated 16th February 2023
  • 4
  • Rs. 1000
  • Rs. 1200
blog
Last Updated 9th March 2022
  • 5
  • Rs. 1550
  • Rs. 1800
  • Rs. 1800
  • Rs. 2000
  • Course Includes
  • जीवनोपयोगी शिप शिक्षा