loader

Course title

हामी सधै हाम्रो शिक्षा प्रणाली ठिक भएन भनेर गुनासो गर्छौं | विद्यार्थीको सिकाइलाई लिएर जति चिन्तित हुन्छौँ, त्यतिनै चिन्तित आफ्नो शिक्षण तरिकाको बारेमा पनि चिन्तित छौं | विद्यार्थीले राम्रो गर्न नक्सदा हामी हाम्रो शिक्षा प्रणालीलाई दोष दिन्छौं | के हाम्रो आफ्नै पढाउने तरिका ठिक छ त ? के अब पनि गुनासो मात्रै गर्ने ? हैन, आउनुस अब आफ्नो तरिकामा बदलाब खोजौं | विद्यार्थीको सिकाइका लागि चिन्तित हुन छोडौं , आफ्नो शिक्षणमा स्थानीय सोच, पढाइ र सिकाइको जोड र सिकाइमा मूल श्रोत र सहायक श्रोत खोज्न, चिन्न र प्रयोग गर्न सिकौं र विद्यार्थीको मुहारमा खुसी ल्याउन प्रयास गरौँ |

  • No Rating
  • (0 Reviews)
  • English and Nepali

About the Instructor

instructor
About the Instructor

It's a test format

About This Course

Objectives

  • To link the ground and the source of ancestral knowledge/skill in the teaching learning (शिक्षण सिकाइमा पैतृक ज्ञान/सीपको आधार र स्रोतलाई जोड्न ।)
  • To identify the connections of the Nigam (final source) and the Aagam (lived source) in daily lesson activities. (दैनिक पाठ गतिविधिहरूमा निगम (अन्तिम स्रोत) र आगम (जीवित स्रोत) को जोड पहिचान गर्न ।)
  • To connect student's experience (learning)  into teaching content (connection of teaching and learning) (विद्यार्थीको अनुभव (सिकाइ) लाई शिक्षणको विषयवस्तुमा  जोड्न (शिक्षण र सिकाइको जोड/सम्बन्ध)
  • To bridge the knowledge of east and west into student's learning.(विद्यार्थीको अनुभव (सिकाइ) लाई शिक्षणको विषयवस्तुमा  जोड्न (शिक्षण र सिकाइको जोड/सम्बन्ध)पूर्व र पश्चिमको ज्ञानलाई विद्यार्थीको सिकाइमा जोड्न ।)

Why should people invest in this course?

पढाउने हैन, सिकाउने | सिकाउने हैन, जगाउने | जागेपछि आफै बाटो बन्छ | विद्यार्थीको सिकाइ र पढाइ जोड्ने  तरिका थाहा नभएर  चिन्तित हुनुहुन्छ ? आफ्नो शिक्षण क्रियाकलापमा फरकपन ल्याउन चाहनुहुन्छ ? सिकाइ प्रक्रियालाई रमाइलो बनाउन चाहनुहुन्छ ? विद्यार्थीलाई आफ्नै परिवेशबाटै सिकाउन चाहनुहुन्छ ? चाहनुहुन्छ भने तपाईंले सही ठाउँ रोज्नुभएको छ |

 

Number Of Enrolled Students: 5

Requirements

शिक्षक,विद्यार्थी , अभिभावक, अनुसन्धानकर्ता जो सुकैले पनि यो कोर्षमा सहभागी भई भरपुर लाभ उठाउन सक्नेछन् |

Course module

Target Audience: Teachers, Educator, Researcher, Students

Duration:21

Fee: 1800

Recent Courses

blog
Last Updated 2nd August 2022
  • 0
  • Free
blog
Last Updated 12th July 2022
  • 0
  • Rs. 1800
  • Rs. 2000
blog
Last Updated 5th July 2022
  • 0
  • Rs. 1500
  • Rs. 1800
blog
Last Updated 16th February 2023
  • 4
  • Rs. 1000
  • Rs. 1200
blog
Last Updated 9th March 2022
  • 5
  • Rs. 1550
  • Rs. 1800
  • Rs. 1550
  • Rs. 1800
  • Course Includes
  • Lorem Ipsum is simply dummy text of the printing a...