loader

Effective Lesson Design and Delivery Based on Local Knowledge

Is our own way of teaching right? Do you still complain? No, let's find a way to change that. Let's not worry about student learning, let's focus on local explorations in teaching-learning, let's find the originality in learning

  • No Rating
  • (0 Reviews)
  • English and Nepali

About the Instructor

instructor
About the Instructor

It's a test format

About This Course

हामी सधै हाम्रो शिक्षा प्रणाली ठिक भएन भनेर गुनासो गर्छौं  । विद्यार्थीको सिकाइलाई लिएर जति चिन्तित हुन्छौँ, त्यतिनै आफ्नो शिक्षण तरिकाको बारेमा पनि चिन्तित छौं । विद्यार्थीले राम्रो गर्न नक्सदा हामी, हाम्रो शिक्षा प्रणालीलाई दोष दिन्छौं । के हाम्रो आफ्नै पढाउने तरिका ठिक छ त ? के अब पनि गुनासो मात्रै गर्ने ? हैन, आउनुस अब आफ्नो तरिकामा बदलाब खोजौं । विद्यार्थीको सिकाइका लागि चिन्तित हुन छोडौं र चिन्तन गरौँ । बदलाब खोजौं ।आफ्नो शिक्षण सिकाइमा स्थानीय सोच, पढाइ र सिकाइको जोड र सिकाइमा मूल श्रोत र सहायक श्रोत खोज्न, चिन्न र प्रयोग गर्न सिकौं । यसो गरे पक्कै विद्यार्थीको मुहारमा खुसी ल्याउन सक्छौं ।

Objectives

  • To link the ground and the source of ancestral knowledge/skill in the teaching learning.  (शिक्षण सिकाइमा पैतृक ज्ञान/सीपको आधार र स्रोतलाई जोड्न ।)
  • To identify the connections of the Nigam (final source) and the Aagam (lived source) in daily lesson activities. ( दैनिक पाठ गतिविधिहरूमा निगम (अन्तिम स्रोत) र आगम (जीवित स्रोत) को जोड पहिचान गर्न ।)
  • To connect student's experience (learning)  into teaching content (connection of teaching and learning) (विद्यार्थीको अनुभवलाई शिक्षणको विषयवस्तुमा  जोड्न)
  • To bridge the knowledge of east and west into student's learning.(पूर्व र पश्चिमको ज्ञानलाई विद्यार्थीको सिकाइमा जोड्न ।)

Why should people invest in this course?

पढाउने हैन, सिकाउने । सिकाउने हैन, जगाउने । जागेपछि आफै बाटो बन्छ । विद्यार्थीको सिकाइ र पढाइ जोड्ने  तरिका थाहा नभएर  चिन्तित हुनुहुन्छ ? आफ्नो शिक्षण क्रियाकलापमा फरकपन ल्याउन चाहनुहुन्छ ? सिकाइ प्रक्रियालाई रमाइलो बनाउन चाहनुहुन्छ ? विद्यार्थीलाई आफ्नै परिवेशबाटै सिकाउन चाहनुहुन्छ ? चाहनुहुन्छ भने तपाईंले सही ठाउँ रोज्नुभएको छ ।

Number Of Enrolled Students: 4

Requirements

All learners who have a passion to change the classroom practice.

Course module

Effective Lesson Design and Delivery using Local Materials

आरन, कलाशिल्प र बगैचाको प्रयोगबाट कसरी शिक्षण सिकाइ गर्ने र फरक फरक  विषयवस्तुको  सहजीकरण गर्ने। 

min
आरन

आरनको प्रयोगद्वारा सिकाइ 

min
आरन पाठ्य सामग्री
mb
कलाशिल्पबाट सिकाइ
min
बगैंचा

बगैंचाबाट कसरी विविध विषयवस्तुको खोज गर्ने र सहजीकरण गर्ने 

min
Garden Reading Materials
mb
Course objective
min
How to connect reading and learning
min
Reading Materials
mb
Aagam and Nigam
min
Types of Teachers
min
Objectives
min
How to connect east and west knowledge
min
Similarity in east west language
mb

Target Audience: All

Duration:21

Fee: 1200

Recent Courses

blog
Last Updated 2nd August 2022
  • 0
  • Free
blog
Last Updated 12th July 2022
  • 0
  • Rs. 1800
  • Rs. 2000
blog
Last Updated 5th July 2022
  • 0
  • Rs. 1500
  • Rs. 1800
blog
Last Updated 16th February 2023
  • 4
  • Rs. 1000
  • Rs. 1200
blog
Last Updated 9th March 2022
  • 5
  • Rs. 1550
  • Rs. 1800
  • Rs. 1000
  • Rs. 1200
  • Course Includes
  • स्थानीय प्रविधिको प्रयोग विद्यार्थीलाई एउटै सामग्र...